Friday, January 20, 2012

हस्तमान लाहुरे

हस्तमान लाहुरे हुने उद्देश्यले चौरमा 'पुस अप' गर्दै रहेछ।

त्यत्तिकैमा 'तितो सत्य'को ट्वाकेन्द्र आएर भनेछ :
हि हा आऽऽऽऽ....के गरि'राको भाइ तिमीले यो? तिम्रो तल सुतेकी केटी त अगि नै उठेर भागिसकी।

No comments:

Post a Comment